प्रधानसेनापति शर्मा र चिनियाँ राजदूतबीच भेटवार्ता



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चीनका राजदूत चेन सोङबीच भेटवार्ता भएको छ। उनीहरुबीच बिहीबार जंगी अड्डामा भेटवार्ता भएको हो।

उक्त भेटघाटमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो सेनाले जनाएको छ।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको उसको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा भएको दुर्घटनामा महाकुम्भबाट फर्कँदै गरेका पाँच नेपालीको मृत्यु

मुजफ्फरपुर । उत्तर प्रदेशको प्रयागराजमा भएको महाकुम्भ मेलामा सहभागी भएर घर फर्कने क्रममा

आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा

  चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले

डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार

ठूलीभेरी । सालनाल अड्केर गम्भीर अवस्थामा पुगेकी सुत्केरीको राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार

नवलपरासीमा मञ्चबाट स्वागत मन्तव्य व्यक्त गरेर ओर्लिएपछि वडाध्यक्ष मियाँको हृदयघातबाट निधन

  मध्यविन्दु ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको