यस्तो छ जनार्दन शर्मालाई सफाइ दिने संसदीय समितिको प्रतिवेदन(पूर्णपाठसहित)



काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले तयार पारेको प्रतिवेदनले बजेट निर्माणका क्रममा करको दर निर्धारणका सन्दर्भमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको र करका दर हेरफेर भएको भन्ने सम्बन्धमा एमालेका मागबमोजिम बनेको उक्त संसदीय छानबिन समिति बनेको थियो। समितिले १७ दिन अनुसन्धान गरेर तयार पारेको तयार पारेको प्रतिवेदन समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पेस गरेका हुन्।

समितिले अर्थ मन्त्रालयका विभिन्न पदाधिकारीबाट प्राप्त जवाफ, बजेट निर्माणमा क्रममा प्रयोग गरिएका कागजात, प्राप्त भएजतिका सिसिटीभी फुटेज, नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट सिसिटिभी फुटेज रिकभरकबारेको प्रतिवेदनका आधारमा प्रतिवेदन तयार पारेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत उपस्थित गराइने

पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि हिरासतमा

शुक्लाफाँटामा छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ को नागेश्वर सामुदायिक वनदेखि वडा नं ७ वातावरण सामुदायिक

आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकस्थित आँधीमूलमा निर्माणाधीन कृत्रिम तालमा डुङ्गा शयर गर्न

रामेछापमा जुनार उत्पादन बढ्यो

मन्थली । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त