तस्बिरमा हेर्नुस् अन्तर्राष्ट्रिय योग दिवस



काठमाडौं ।आज अन्तर्राष्ट्रिय योग दिवस । विश्वभर मनाइने योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । योग दिवसको अवसरमा नेपाली सेनाको मुख्यालय भद्रकाली परिसरमा योगाभ्यास कार्यक्रम राखिएको थियो ।

भारतीय दुतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, पर्यटनमन्त्री प्रेम आले लगायत उपस्थित थिए कार्यक्रममा सहभागीहरुले योगाभ्यास गरेका थिए । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए। प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि समर्थन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिसम्बन्धी ‘सिड’

चितुवाको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शुक्रबार चितुवाको

मदन राईलाई साढे २ वर्ष कैद सजाय

खोटाङ । बालयौन दुरुपयोगको अभियोगमा मदन राईलाई अदालतले साढे २ वर्ष कैद सजाय

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमणका दुई आरोपी धरौटीमा रिहा, एकजना जेल चलान

काठमाडौं । जिल्ला अदालत काठमाडौंले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा पक्राउ