प्रहरी प्रवक्तामा आचार्य



काठमाडौं । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी डीआईजी मुकुन्दराज आचार्यलाई दिइएको छ । यसअघिका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बुधबार सरुवा भई महानगरीय अपराध महाशाखामा गएपछि प्रवक्ता पद रिक्त थियो । लुम्बिनी प्रदेश प्रहरी प्रमुख रहेका आचार्यको लागूऔषध नियन्त्रण ब्यूरोमा सरुवा भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाबाट नेपाल फर्काइयो पाँच वटा ऐतिहासिक मूर्ति

काठमाडौं । अमेरिकाबाट नेपाल फर्काइएका पाँच वटा ऐतिहासिक मूर्ति काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाललाई

सबै श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउने सरकारको नीति, कहिले पूरा होला ?

काठमाडौं । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको तीन आर्थिक वर्ष नाघे पनि सामाजिक

ललितपुरको मेयरमा चिरीबाबु महर्जन निर्वाचित

ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका छन् ।

यस्तो छ आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम(पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ