अमेरिका ७५ वर्ष लामो नेपाल–अमेरिका मित्रतालाई अझै सुमधुर बनाउन चाहन्छः राजदूत बेरी



काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार बिहान  बूढानिलकण्ठस्थित निवासमा पुगेर राजदूत बेरीले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा राजदूत बेरीले प्रधानमन्त्रीको रूपमा नियुक्त देउवालाई बधाई ज्ञापन गर्दै झन्डै ७५ वर्ष लामो नेपाल–अमेरिका मित्रतालाई अझै सुमधुर र सबल बनाउन काम गरिरहने बाइडेन प्रशासनको प्रतिवद्धता पुनः जाहेर गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सामुदायिक विद्यालयमा खानेपानी महसुल छुटका विषयमा गृहकार्य सुरु

काठमाडौं ।  सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महसुल छुटका विषयमा गठन भएको

भिजिट भिसाको आवेदन

नारायण गाउँले । मैले आमाको भिजिट भिसा आवेदन गर्दै थिएँ । त्यहाँ आयस्रोत

रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

दैनिक कति हराउँछन् बालबालिका ? यस्तो छ देशभरको तथ्यांक

काठमाडौं । यसवर्षको पुस मसान्तसम्म देशभरबाट तीन हजार ६९८ बालबालिका हराएकोमा तीन हजार