कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप २४ जनाको मृत्यु



काठमाडौं । गण्डकी प्रदेशमा थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखराको विभिन्न अस्पतालमा उपचारका क्रममा कास्की, रुपन्देही, स्याङ्जा, पर्वत, तनुहुँ, लमजुङ र नवलपरासीका गरी थप २४ जनाको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने

काठमाडौँ । छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास

१७ वस्तुको नयाँ गुणस्तर र तीनको गुणस्तर परिमार्जन प्रस्ताव स्वीकृत

काठमाडौँ । नेपाल गुणस्तर परिषद्ले विभिन्न १७ वस्तुको नयाँ नेपाल गुणस्तर तथा तीन

हिमाल हेर्न कोखेडाँडा

पर्वत । पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै

दार्चुलामा जिप दुर्घटनामा परी सात जनाको मृत्यु

खलङ्गा (दार्चुला) । दार्चुलामा  जिप  दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको