सहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले कोरोना संक्रमण बढेको भन्दै वैशाखभर सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन् । विद्यालय बन्द गरिएपनि पठनपाठन भने अनलाइनबाट हुनेछ

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेतलगायत १६ जिल्लालाई अतिप्रभावित जिल्लाको सूचीमा राखि अभिभावकलाई आफ्ना छोराछोरी विद्यालय नपठाउन आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिलो पटक नेपालबाट तेस्रो मुलुक बंगलादेशमा विद्युत निर्यात सुरु

काठमाडौं । नेपालबाट पहिलोपटक तेस्रो मुलुक बंगलादेशमा विद्युत निर्यात गरिएको छ । यसअघि

छारेरोगबाट बच्ने कसरी ?

-डा. राजीव झा हाम्रो मस्तिष्कमा करोडौँ स–साना नसाका न्यूरोनहरुको प्रवाह भएको हुन्छ ।

गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु

  गण्डकी । गत पुस/माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा

नेपालबाट बङ्गलादेशमा विद्युत निर्यात हुन थालेको खबरले हर्षित छुः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्युत निर्यात बढ्दै