दक्षिण सुडानमा शान्ति स्थापनार्थ नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान



काठमाडौं । शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ तारादल गण छैठौं डफ्फालाई अदलीबदली गर्न गोरख बहादुर गणको सातौं डफ्फा आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । प्रमुख सेनानी सुशील प्याकुरेलको कमाण्डमा २१३ जना शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेको हो । अदलीबदलीमा सम्पूर्ण सुरक्षा मापदण्ड अपनाइएको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु

  बागमती । मकवानपुरमा रुख ढाल्ने क्रममा च्यापिएर एक बालकको ज्यान गएको छ

भक्तपुरमा बाल अदालत गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले भक्तपुरमा बाल अदालत गठन गर्ने निर्णय गरेको छ । यही

संसदीय समितिमा छलफलमा रहेको विधेयक फिर्ता नलिइ अध्यादेश ल्याउने सरकारको प्रक्रिया गलतः सांसद पाण्डे

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफलमा

सत्तामा रहँदा एउटा कुरा र प्रतिपक्षमा हुँदा अर्को कुरा बोल्नु उपयुक्त होइनः नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सहमति, सहकार्य र एकताको भावनाले मात्र