कोरोना संक्रमणबाट भरतपुरका ५५ वर्षीय पुरुषको मृत्यु



चितवन । कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुषको सोमबार दिउँसो मृत्यु भएको हो ।

केही समयदेखि मृगौला फेल भइ डाइलायसिस गरिरहेको उनमा असोज ४ गते कोभिड पुष्टि भएको थियो । उनको आइसियूमा राखेर भरतपुर अस्पतालमा उपचार भइरहेको थियो । तर उपचारका क्रममा सोमबार दिउँसो उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीमा सबैलाई समान व्यवहार हुनुपर्छः कोइराला

धनगढी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई

जाडोमा यसरी गरौँ छालाको स्याहार

काठमाडौँ । पुस लागेसँगै जाडो अत्यधिक बढिसकेको छ । यस याममा जाडोबाट जोगिन

कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस

कञ्चनपुर । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुगेका छन् ।

धान खेतीको क्षेत्रफल घटेपनि बाँकेमा धान उत्पादनमा भने वृद्धि

बाँके । बाँकेमा गत वर्षको तुलनामा यसवर्ष धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन