कोरोना संक्रमणबाट चितवनको रत्ननगरका ६५ वर्षीय पुरुषको निधन



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बिहीबार थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १३ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । उनी दीर्घरोगी भएको अस्पतलाले जनाएको छ । उनलाई ६ दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा ६ हजार १४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका पाँच युवाले संसद् दिवसको सन्दर्भ पारेर

परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडाैँ  । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा

उपनिर्वाचनले दुईदलीय व्यवस्थातिर लैजाने कांग्रेस र एमालेका नेताहरूको सोच खण्डित गरेको माओवादीको निष्कर्ष

काठमाडौं । माओवादी केन्द्रमा प्रवेश गर्नेलाई उचित स्थान दिने निर्णय गरेको छ ।

काठमाडौँ-टीकापुर-काठमाडौँ हवाई उडान यही मंसिर ३० गतेदेखि

काठमाडौ । कैलालीको टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउने भएको छ ।