सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा बेपत्ताको खोजी र उद्दारमा यसरी खटिएको छ नेपाली सेना, फोटोमा हेर्नुस्



काठमाडौं । नेपाली सेनाले शुक्रबार सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर दुई लिदीमा गएको पहिरोमा हराइरहेकाहरुको खोजी र उद्दार जारी राखेको छ ।

नेपाली सेनाको श्री गोरखबक्स गणको खोज तथा उद्दार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय बासिन्दालगायत अन्य निकायहरुको सहयोगमा हालसम्म १९ जनाको शव फेला पारेको छ ।

तीमध्ये चार महिला, तीन पुरुष, पाँच बालिका र सात बालक छन् । पहिरोमा अझै २० जना हराइरहेका छन् । नेपाली सेनाले पहिरोको बिपत्तिमा परिरहेकाहरुलाई हेलिकप्टरबाट खाद्यान्न, लत्ता कपडा, पाल लगायत अत्यावश्यक राहत सामग्री पुर्याएको छ ।
फोटो : नेपाली सेना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाटेबाघ मार्ने उद्योगमा चितवनमा एक जना पक्राउ

चितवन । पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा

एमालेको सचिवालय बैठक आगामी बुधबार बस्ने

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस

नेपाली क्रिकेटले असम्भव लाग्ने कल्पनालाई सम्भव बनायो

नारायण गाउँले । साधनस्रोत चाहिन्छ, पैसा चाहिन्छ तर सबैभन्दा बढी ‘सही मान्छे सही

‘सिक्लेसको मौलिकता पर्यटनको महत्त्वपूर्ण आधार’

गण्डकी । कास्कीको पर्यटकीय गाउँ सिक्लेसको मौलिकता संरक्षण गर्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका