प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीबाहेक अरु सबैको रिपोर्ट नेगेटिभ



काठमाडौँ । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । सुरक्षाको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालयका तर्फबाट गंगा दाहालले सामाजिक संजाल फेसबुकमार्फत बाहिरी घेरामा रहेका ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिइन् ।

उनले लेखेकी छन्, ‘अध्यक्ष लगायत हामी सम्पुर्ण परिवारका सदस्यहरु, सुरक्षाकर्मीहरु र सचिवालयका सदस्यहरुले कोभिड १९ स्वाव परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको छ । ऊक्त ६ जना बाहेक हामी सवैको रिपोर्ट नेगेटिभ आएको जानकारी गराउँदछु । अध्यक्षको सुरक्षामा अहोरात्र खट्टिनुहुने संक्रमित सुरक्षाकर्मी साथीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना..!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी-२० आई सिरिजमा नेपालद्वारा अमेरिका १७ रनले पराजित

काठमाडौं । पहिलो टी–२० आई खेलमा नेपालले घरेलु टोली अमेरिकालाई पराजित गरेको छ

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका-५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको

घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई

लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै

कञ्चनपुर । औलो सार्ने लामखुट्टेविरुद्ध प्रयोग हुँदै आएको किटनाशक विषादीको प्रभावकारिताबारे सुदूरपश्चिम प्रदेशका