मदन पुरस्कारका लागि मनोनयनमा परेका सात पुस्तकको नाम सार्वजनिक



काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि मनोनयनमा परेका सात पुस्तकको नाम सार्वजनिक गरेको छ । गुठीलाई प्राप्त भएका १५१ पुस्तकबाट उत्कृष्ट सात कृति छानिएको बुधबार विज्ञप्तिमार्फत जानकारी दिइएको हो ।

मनोनयन सूचीमा पर्न सफल कृतिहरुमा विमल निभाको ’जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ’धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ’परित्यक्ता’, शारदा शर्माको ’ललित बिष्ट यात्रामा’ र योगी धर्ममहारसको महारसनिघण्टु (१–३) र चन्द्रप्रकाश बानियाँको महारानी छन् । यी सात कृतिमध्ये एकलाई २०७६ सालको मदन पुरस्कार प्रदान गरिनेछ । मदन पुरस्कारको राशी दुई लाख रुपैयाँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनीमा हजार बुद्ध गुम्बा निर्माण

लुम्बिनी । लुम्बिनीमा पाल थुप्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर) निर्माण गरिएको

अनुकूलन कोष बोर्डको सदस्यमा शर्मा छनोट

  बाकु, अजरबैजान । अल्पविकसित देशहरूको समूह (४५ देशहरूको समूह) ले नेपाली प्रतिनिधि

बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?

भजनी (कैलाली) । अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर

दैलेखको आठविसमा बस दुर्घटना, आठ घाइते

सुर्खेत । कर्णाली राजमार्गको दैलेख खण्डमा बस दुर्घटना भएको छ । शुक्रबार कालीकोटबाट