प्रहरी प्रधान कार्यालयका ७२ प्रहरीमा कोरोना संक्रमण



काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार थप २८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै शुक्रबारसम्म प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ७२ पुगेको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी परीक्षण गर्दा थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण देखिएको हो । सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिउँदे अधिवेशनमा कतै नअल्झी धेरै कानुन बनाउँछौँ

काठमाडौँ । मुलुकमा भ्रष्टाचार न्यूनीकरण, सुशासन कायम, तीव्रगतिमा विकास निर्माण अघि बढाउने, आर्थिक

त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ

प्रचारप्रसारको अभावमा सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा

कञ्चनपुर । चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बीच भागमा अवस्थित रहेको सुनदेवी

बेनी–दरवाङ सडकः रणवाङ–दरवाङ खण्डमा कालोपत्र सुरू

म्याग्दी । जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न