पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको ६२ प्रतिशत काम सम्पन्न(फोटोफिचर)



काठमाडौं । निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलको ६२ प्रगति हासिल भएको छ । पर्यटनमन्त्री योगेश भट्टराईका अनुसार बिमानस्थलको ६२ प्रतिशत काम सम्पन्न भएको हो । कोरोनाको माहामारीमा पनि पोखरा बिमानस्थलको काम निरन्तर जारी छ ।

२४४ चिनियाँ र १०० नेपाली कामदारहरुले सुरक्षित रुपमा काम गरिहेका मन्त्री भट्टराईले जानकारी दिएका छन् । सन् २०२१ जुनमा सम्पन्न गर्ने लक्ष्य आयोजनाको रहेको छ ।
फोटोः योगेश भट्टराईको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनसरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु

  इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आइतबार एक

कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टि

काठमाडौँ । अतिकम विकसित मुलुकहरूको समूह (एलडिसी) ले कोप-२९ उपलब्धिमूलक नरहेको र संवेदनशील

भिडियोमा हेर्नुस् नौ किलोमा भएको भयानक दुर्घटना

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चार

दुर्गा प्रसाईंलाई थप पाँच दिन थुनामा राख्न प्रहरीलाई अनुमति

काठमाडौं । अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई