निरजबहादुर शाही र प्रद्युम्न कार्की एआईजीमा बढुवा



काठमाडौं । डीआइजीद्वय निरजबहादुर शाही र प्रद्युम्न कार्की नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक(एआईजी) मा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् वैठकले उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । डीआइजीद्वय शाही र कार्कीको नाम केही साता अघि बढुवामा सिफारिसमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको

मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको