विपदमा परी मृत्यु भएकाको परिवारलाई दुईलाख रुपैयाँ राहत दिइने



काठमाडौं । सरकारले विपदमा परी मृत्यु भएको परिवारलाई दुईलाख रुपैयाँ राहत दिने भएको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी विपदमा परी कुनै परिवारमा एकजनाको मृत्यु भएमा २ लाख र सोही परिवारमा अन्य व्यक्तिको पनि मृत्यु भएमा प्रति व्यक्ति थप १ लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हो ।

राहत एकद्वार नीतिमार्फत उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । तर कुनै परिवारका सबै सदस्यको मृत्यु भएमा भने राहत उपलब्ध नगराईने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीआरआईले उपलब्ध गराएको जस्तोसुकै सम्भावनाको फाइदा उठाउनै पर्छ: बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणका क्रममा

‘टार’ शब्द परेपछि…

काभ्रेपलाञ्चोक। भुम्लु गाउँपालिकामा लालपुर्जाको समस्या समाधान गर्न निवेदन दिन छुटेका स्थानीयसँग पुनः निवेदन

नेपाल प्रहरीका आठ एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका आठ जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन्

बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित

म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका