‘केरूङ च्छो’ ताल फुट्ने सम्भावना, बाह्रबिसे आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह



काठमाडौं । चीनको खासामा “केरूङ च्छो“हिमतालमा धेरै बर्षाको कारण भरिएको छ । ताल भरिएर फुटेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका र किनारको बस्तीमा ठूलो बाढी आउन सक्ने भएकाले संभावित जोखिमबाट बच्न पूर्वतयारी गर्न र सुरक्षित स्थानमा रहन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाटे बाघको छालासहित कपिलवस्तुमा एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुबाट पाटे बाघको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ

तस्बिरमा एनपीएलको ट्रफी

काठमाडौं । पहिलो संस्करणको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग’ (एनपीएल) को ट्रफी सार्वजनिक

कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव हुने

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभिरमा यस वर्षपनि भिर मौरीको मह काढ्ने (हनि

‘टार’ शब्द परेपछि…

काभ्रेपलाञ्चोक। भुम्लु गाउँपालिकामा लालपुर्जाको समस्या समाधान गर्न निवेदन दिन छुटेका स्थानीयसँग पुनः निवेदन