राजीनामा मागिएपछि दिनहुँजसो राष्ट्रपतिलाई भेट्दै प्रधानमन्त्री ओली



काठमाडौं । सरकारले संसदको जारी बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । बिहीबार मध्यान्ह बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले बजेट अधिवेश आजै साँझ पाँच बजेदेखि अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवास पुगेर भेटेका थिए । प्रतिनिधिसभाको बैठक असार २२ गतेका लागि बोलाइएको थियो । तर मन्त्रिपरिषदले बजेट अधिवेशन नै अन्त्य गर्ने निर्णय गरेको छ । राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा संसद बैठक अन्त्य गर्ने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेश सरकारद्वारा चार सचिवको पदस्थापन

हेटौंडा ।  बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले सङ्घीय सरकारबाट सरुवा भइ आएका

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका

शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मुलुकका

यस्ता छन् पुस ९ गतेको मन्त्रिपरिषद बैठकका १२ निर्णय

काठमाडौं । सरकारले अनुमति नलिई क्यासिनो सञ्चालन गर्नेलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसारको