अमेरिकी दूतावासद्वारा नेपाली सेनालाई कोभिड-१९ को जाँचका लागि उपकरण प्रदान



काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सेनालाई कोभिड १९ को जाँचका लागि स्वास्थ्य स्वास्थ्य उपकरण प्रदान गरेको छ । राजदूत बेरी दूतावासको एक टिमसँगै अमेरिकी जनताहरूको तर्फबाट नेपाललाई प्राप्त कोभिड १९ जाँच र व्यक्तिगत सुरक्षा उपकरणहरू नेपाली सेनालाई हस्तान्तरण गरेको हो ।

यसभन्दा अघिपनि नेपालस्थित अमेरिकी मिशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सशस्त्र प्रहरी बल अस्पताल, तथा नेपाली सेनालाई ७ पटकसम्म सोही प्रकारका कोभिड १९ सम्बन्धी सामाग्रीहरू हस्तान्तरण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार

जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका