कोशी अस्पताल विराटनगरबाट थप आठ कोरोना संक्रमित डिस्चार्ज



विराटनगर । कोशी अस्पताल विराटनगरमा उपचाररत थप ८ जनामा कोरोना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिलासहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको तीन पटक सम्म पिसिआर रिपोर्ट नेगेटिभ आए पछि शुक्रबार उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

उनीहरुलाई प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाइ गरेका थिए । कोसी अस्पतालमा उपचार गराइरहेका ६ जना यसअघि नै निको भएर डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जलवायु परिवर्तनका कारण पर्वतीय मुलुकहरुले सामना गर्नुपरेका विषयलाई विकसित देशले सम्बोधन गर्नुपर्छः राष्ट्रपति पौडेल

बाकु, (अजरबैजान) । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न भनी व्यक्त

जाडो मौसममा निमोनियाबाट कसरी जोगिने ?

चितवन । चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको

नागढुंगा सडक एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने

काठमाडौँ  । नागढुङगा सडक आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रुपमा बन्द हुने

युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत फिनकेनाउर नेपाल भ्रमणमा

काठमाडौं । युवा मामिला सम्बन्धी अमेरिकी विशेष दूत एबी फिनकेनाउर काठमाडौं आएकी छन्