रौतहटका दुई पुरुषमा कोरोना भाइरसको संक्रमण



काठमाडौं । रौतहटको वृन्दावन नगरपालिका भुसहा र देवाही नगरपालिकाका दुई जनामा कोरोना भाइरसको संक्रमण भएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको वृन्दावन नगरपालिका प्रमुख रामस्नेहि यादबले जानकारी दिएका छन् ।

भारतको कोलकोताबाट फर्केका एक जना चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेका थिए । जनकपुरको प्रादेशिक टोलीले गरेको र्यापिड डाइग्नोस्टिक टेष्ट मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर पठाइएको थियो। त्यस्तै देवाही गोनाही १ का ३५ वर्ष पुरुष क्वारेन्टाइनमै रहेका बेला कोरोना संक्रमण भएको पाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दार्चुलामा जिप दुर्घटनामा परी सात जनाको मृत्यु

खलङ्गा (दार्चुला) । दार्चुलामा  जिप  दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको

‘लेक टु लेक साइकल ट्र्याक’ निर्माणमा एडिबीको सहयोग

कास्की । नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी)ले पोखरामा तालबाट तालसम्म ‘लेक

साइबर अपराधको आरोपमा एक महिला पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी आघात पुर्याएको आरोपमा

विश्वकपमा छनोट भएको नेपाली महिला टोलीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौँ । नेपाली यू–१९ महिला क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । सन्