उदयपुरमा १२ र चितवनमा दुई गरी १४ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो



काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एकैदिन १४ जना संक्रमित थपिई नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको जनाएको हो ।

मन्त्रालयका अनुसार चितवनमा पुष्टि भएकामा एक २७ वर्षीय पुरुष र ६३ वर्षीया महिला छन् । उदयपुरमा संक्रमण पुष्टि भएकामा सबै पुरुष छन् । उनीहरुको उमेर ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
७० दिन चलेको हिउँदे अधिवेशनबाट जम्मा तीन विधेयक पारित, सभामुख भन्छन्-उपलब्धिमूलक !

  काठमाडौँ । सभामुख देवराज घिमिरेले तुलनात्मक रुपमा अघिल्ला अधिवेशनभन्दा प्रतिनिधिसभाको तेस्रो अधिवेशन

भक्तपुरमा सिन्दुर खेलेर यसरी मनाइयो सुथसिया जात्रा(फोटोफिचर)

भक्तपुर । भक्तपुरको मध्यपुरथिमिबासीले आइतबार बिहानै सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन् । बिस्केट

यत्रो कर्मचारीतन्त्र यो डिजिटल युगमा जरुरी छैन

नेपालगञ्ज  ।  हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन

गृहमन्त्री सहकारी ठगीमा संलग्न रहेको विषयमा छानबिन गर्न माग गर्दा सरकार सदनबाट भागेको कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले संसदको चालु अधिवेशन अन्त्य गरी सरकारले अलोकतान्त्रिक व्यवहार देखाएको