वीरगंजमा ३७, ५५ र ४४ वर्षका पुरुषमा कोरोना भाइरसको संक्रमण



काठमाडौँ । पर्साको वीरगञ्जमा तीन जनामा कोरोना संक्रमण भएको छ । वर्ष ३७, ५५ र ४४ वर्षका पुरुषहरुमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । उनीहरुको थ्रोट स्वाब सुरुमा कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परीक्षण गरिएको थियो ।

त्यहाँ रिपोर्ट पोजेटिभ देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमूना परीक्षण गर्दा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको हो । मन्त्रालयले आइतबार दिउँसो उसको आधिकारिक फेसबुक पेजमार्फत कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । ती मध्ये एक जना भने निको भएर घर फर्किसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह

सर्लाही ।गैरसरकारी संस्था महासंघ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक संघ-संस्थाहरूले विवाहको न्यूनतम उमेर २०

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

ढोरपाटन (बागलुङ)। अग्ला पहाड र थुप्रै जंघार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन ।

बाढीले बस्ती बगाएपछि चार महिनादेखि त्रिपालमुनिको बास

धुलिखेल। काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका– ६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार

भ्रष्टाचारमा नातावाद, कृपावाद र पार्टीको साइनो लगाएर धेरैलाई जोगाइएको छ

काठमाडौँ । सुमना श्रेष्ठ प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री