पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ विकास कर लगाउने मन्त्रिपरिषद बैठकको निर्णय



काठमाडौं । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैया पुर्याएको छ । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा संचारमन्त्रीको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया विकास कर लगाउने निर्णय गरेको जानकारी दिए ।

बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैया कर लगाउन थालेको थियो । अहिले आएर सो करमा ५ रुपैयाँ थपेर १० पुर्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य

नेपाललाई थप तीन लाख डोज खोप दिने चीनको घोषणा

काठमाडौं । चीनले नेपाललाई अनुदानमा कोभिडविरुद्धको आठ लाख डोज खोप दिने भएको छ

भारतीय आयल निगमले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

काठमाडौं । भारतीय आयल निगम (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको

एक व्यक्ति कसरी सम्पूर्ण महिलाको प्रतीक हुन सक्छ ?

राजेन्द्र थापा । रघुजीको प्रसङ्ग सही हो । एमालेमा ३०/३५ वर्षदेखि सकृय महिला