भ्रष्टाचारले वैधानिकता पाउने सम्भावना बढ्दैछ है !



भ्रष्टाचारले वैधानिकता पाउने सम्भावना बढ्दैछ है !

यही मौकामा संसदमा पेश भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक खुसुक्क पारित हुन बेर छैन ।

ती दुबै विधेयकमा नेपालमा भ्रष्टाचारलाई थप संस्थागत बनाउने प्रावधानहरु राखिएका छन् ।

यदि ती दुबै विधेयकहरु यथावत पारित भए भने कानुनत भ्रष्टाचारले वैधानिकता पाउने छ र अहिलेको तुलनामा कैयौं गुणा भ्रष्टाचार बढ्ने छ अनि नियन्त्रण गर्ने विषय असम्भव हुनेछ।

अहिले संसदमा प्रतिनिधित्व गर्ने मुख्य दलहरुको विगत र वर्तमान हेर्ने हो भने उक्त विधेयकहरुमा पेश भएका प्रावधानहरु ठूलो बहुमतले पारित हुने सम्भावना छ ।

शारदाप्रसाद त्रिताल, पूर्वसचिव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुकुम पश्चिममा छोराले गरे बाबुको हत्या

रुकुम । रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट

पाटे बाघको छालासहित कपिलवस्तुमा एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुबाट पाटे बाघको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ

तस्बिरमा एनपीएलको ट्रफी

काठमाडौं । पहिलो संस्करणको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग’ (एनपीएल) को ट्रफी सार्वजनिक

कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव हुने

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभिरमा यस वर्षपनि भिर मौरीको मह काढ्ने (हनि