भ्रष्टाचारले वैधानिकता पाउने सम्भावना बढ्दैछ है !



भ्रष्टाचारले वैधानिकता पाउने सम्भावना बढ्दैछ है !

यही मौकामा संसदमा पेश भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक खुसुक्क पारित हुन बेर छैन ।

ती दुबै विधेयकमा नेपालमा भ्रष्टाचारलाई थप संस्थागत बनाउने प्रावधानहरु राखिएका छन् ।

यदि ती दुबै विधेयकहरु यथावत पारित भए भने कानुनत भ्रष्टाचारले वैधानिकता पाउने छ र अहिलेको तुलनामा कैयौं गुणा भ्रष्टाचार बढ्ने छ अनि नियन्त्रण गर्ने विषय असम्भव हुनेछ।

अहिले संसदमा प्रतिनिधित्व गर्ने मुख्य दलहरुको विगत र वर्तमान हेर्ने हो भने उक्त विधेयकहरुमा पेश भएका प्रावधानहरु ठूलो बहुमतले पारित हुने सम्भावना छ ।

शारदाप्रसाद त्रिताल, पूर्वसचिव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

  मनाङ ।  विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा

पूर्वी चितवनमा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको