वन कार्यालयका प्रमुख पाँच हजार घुससहित पक्राउ



बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको सैनामैना सबडिभिजन वन कार्यालयका प्रमुखलाई घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि ५ हजार घुस लिइरहेको बेला कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यलयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

उनलाई बुटवल उपमहानगरपालिका १२ नयाँगाउँ चोकबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । प्रमुख श्रेष्ठलाई बुटवल उपमहानगरपालिको नयाँ गाउँबाट नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा राजीनामा

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । एमालेले

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् । आइतबारको प्रदेशसभाको

हामी ‘स्टुपीड’ होइन, ‘ग्लोरियस हिस्ट्री’ निर्माण गर्ने पक्षमा छौंः प्रधानमन्त्री(संसदमा सम्बोधनको पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सधैँ अघि बढ्ने मानिस भएको बताएका

सात बुँदे सहमतिप्रति कांग्रेस दृढ छ, एमाले पनि हुनुपर्छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सातबुँदे सहमति कार्यान्वयन गर्न कांग्रेस प्रतिबद्ध