दरबारमार्गस्थित नेपाल ट्रस्टको भवन निर्माण रोक्न उच्च अदालतको आदेश



काठमाडौँ । उच्च अदालत पाटनले दरबारमार्गस्थित नेपाल ट्रस्ट भवन निर्माण यथास्थितिमा राख्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । मुख्य न्यायाधिश नहकुल सुवेदीको एकल इजलासले थामसेर्कु डेभलपर्सले बनाउँदै गरेको भवनको निर्माण अघि नबढाउन आदेश दिएको हो ।

६ अर्ब ४५ करोडको प्रस्ताव पठाएको थामसेर्कु डेभलपर्सले १ अर्ब ५९ करोड रुपैयाँमात्र ठेक्का सम्झौता भएको भन्दै अधिवक्ता परिवर्तन राईले रिट निवेदन दर्ता गराएका थिए ।

सार्वजनिक महत्वको विषय भएको र कानुनी प्रश्नसमेत देखिएको भन्दै उच्च अदालत पाटनले उच्च अदालत बार एसोसियसन पाटनलाई दुईजना वरिष्ठ अधिवक्ता या अधिवक्तालाई उपस्थित गराइदिन अधिवक्तालाई एमिकस क्युरीको रुपमा आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

  मनाङ ।  विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु

समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा

‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक