चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन



काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । भट्टराईको आइतबार राती साढे दश बजे निधन भएको हो । स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो ।

अस्पताल पुर्याइएका उनलाई चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए । उनलाई हृदयघात भएको आशंका गरिएको छ । ५४ वर्षिय भट्टराईका पत्नी र छोरा रहेका छन् ।

उनी करिब तीन दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय रहँदै आएका थिए । पछिल्लो पटक उनले ’यात्रा’ नामक सिनेमा निर्माण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तरकारीखेतीबाट नाम र दाम दुवै

गलकोट ।  कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका–९ तित्याङका पदम

चीनतर्फ एक अर्ब ९६ करोडको सामान निर्यात हुँदा चीनबाट एकवर्षमा ६५ अर्बको सामान आयात

  रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३

सरकारलाई असफल हुने छुट छैनः सञ्चारमन्त्री गुरुङ

  गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने

अभिलेख नहुँदा नागरिकताबाट वञ्चित

  कैलाली । कैलालीको टीकापुरका झनकप्रसाद तिमिल्सिना लामो समय शिक्षण गरेर सेवानिवृत्त भए