चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन



काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । भट्टराईको आइतबार राती साढे दश बजे निधन भएको हो । स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो ।

अस्पताल पुर्याइएका उनलाई चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए । उनलाई हृदयघात भएको आशंका गरिएको छ । ५४ वर्षिय भट्टराईका पत्नी र छोरा रहेका छन् ।

उनी करिब तीन दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय रहँदै आएका थिए । पछिल्लो पटक उनले ’यात्रा’ नामक सिनेमा निर्माण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना संक्रमणबाट १० जनाको मृत्यु, १३५१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०८६ जनामा कोरोना संक्रमण पुष्टि भएको

काठमाडौँ उपत्यकाका ४० प्रतिशत नागरिकले लगाए पूर्ण खोप

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा

दशैंका लागि असोज दोस्रो साता अग्रिम टिकट खुलाइने

काठमाडौँ । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

काठमाडौं । चीनबाट खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप शुक्रबार दिउँसो नेपाल