कुवेतबाट तीन सय महिला श्रमिकलाई आज स्वदेश फर्काईंदै



काठमाडौं । कुवेतबाट करिब ३ सय महिला श्रमिकलाई आज स्वदेश फर्काइने भएको छ । कुवेतमा आममाफी पाएर क्याम्पमा बसेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो । सबै प्रक्रिया टुंग्याएर आज दुई वटा उडानमा नेपाली पठाउन लागेको कुवेतमा लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

गत अप्रिल २६ देखि आममाफी प्रक्रियामा सहभागी उनीहरू कुवेतस्थित विभिन्न क्याम्पमा छन् । कुवेत सरकारले आममाफी दिएका श्रमिकहरूलाई विद्यालय, कलेज, खेल मैदान र सार्वजनिक भवनहरूमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदीय छानबिन समितिमा रवि लामिछानेको बयान(पूर्णपाठ)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ ।

पढ्नुस् ११ सय २४ पृष्ठ लामो सहकारीसम्बन्धी छानबिन समितिको प्रतिवेदन(पूर्णपाठसहित)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । भदौ

तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

कञ्चनपुर । मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित

नेताका कारण युवामा निराशा छायो : कांग्रेस नेता भण्डारी

रामपुर (पाल्पा) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले