अहिले चीनलाई सहयोग गर्नु नेपालको छिमेकी कर्तव्य



डा. युवराज संग्रौला ।
अहिले चीनलाई सहयोग गर्नु नेपालको छिमेकी कर्तव्य हो।

चीनले हामीले भूकम्पको पीडा भोगिरहँदा असल छिमेकीको हैसियतले सहयोग गर्यो । उनीहरुको सहयोगमा भावना व्यक्त थियो । अहिले चीन कोरोना भाइरसको माहामारी भोगिरहेको छ । चीन यो समस्या समाधान गर्न सक्षम छ । तर पनि हामी छिमेकी हौं । यति ठूलो महामारी हुँदा पनि किन
१. नेपालका राजनीति दलले चिनियाँ सरकारलाई हामी साथमा छौं, नेपालले के सहयोग गर्न सक्छ भनी किन नभनेको ?
२. नेपाल सरकारले सहयोगको लागि तयार छौँ किन नभनेको ? नेपालले अहिले जे सकिन्छ गर्नु पर्छ ? के हाम्रो आयुर्वेदमा यसका केही उपाय छन् ?
३. पशुपति र लुम्बिनीमा प्रार्थना गर्न सकिन्थ्यो होला ?
यो संकटको समयमा नेपाल चीनको सहयोगका लागि अगाडि आओस् । हामी अरु केही नभएपनि असल छिमेकीको भावना व्यक्त गर्न सक्छौं । चिकित्सकहरु पठाएर सेवा गर्न सक्छौं । यसै बेला हामी यस डरलाग्दो रोग निदानका बारेमा सिक्न पनि सक्छौं । हङ्गकङ्ग र मेन्लैन्ड दुबैतिर हाम्रो सम्पर्क बाक्लो छ । होसियार पनि रहौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलले उघारेको सपना

डा. शोभाकर पराजुली देशको खेल इतिहासमै पहिलोपटक भएको नेपाल क्रिकेट लिग (एनपीएल) को

डिभोर्सः रोक्न सकिन्छ !

डा. गोविन्दशरण उपाध्याय । आर्थिक वर्ष २०२३–२४ मा काठमाडौं जिल्ला अदालतमा सरदर दिनुहुँ

नेपाली क्रिकेटले असम्भव लाग्ने कल्पनालाई सम्भव बनायो

नारायण गाउँले । साधनस्रोत चाहिन्छ, पैसा चाहिन्छ तर सबैभन्दा बढी ‘सही मान्छे सही

सरकारी ठगलाई कारबाही गर्ने कि सडकमा सहकारी पीडित कुट्ने ?

डा. युवराज संग्रौला । ७२ लाख मानिस सहकारी पीडित छन्, सडकमा । तिनै