अहिले चीनलाई सहयोग गर्नु नेपालको छिमेकी कर्तव्य



डा. युवराज संग्रौला ।
अहिले चीनलाई सहयोग गर्नु नेपालको छिमेकी कर्तव्य हो।

चीनले हामीले भूकम्पको पीडा भोगिरहँदा असल छिमेकीको हैसियतले सहयोग गर्यो । उनीहरुको सहयोगमा भावना व्यक्त थियो । अहिले चीन कोरोना भाइरसको माहामारी भोगिरहेको छ । चीन यो समस्या समाधान गर्न सक्षम छ । तर पनि हामी छिमेकी हौं । यति ठूलो महामारी हुँदा पनि किन
१. नेपालका राजनीति दलले चिनियाँ सरकारलाई हामी साथमा छौं, नेपालले के सहयोग गर्न सक्छ भनी किन नभनेको ?
२. नेपाल सरकारले सहयोगको लागि तयार छौँ किन नभनेको ? नेपालले अहिले जे सकिन्छ गर्नु पर्छ ? के हाम्रो आयुर्वेदमा यसका केही उपाय छन् ?
३. पशुपति र लुम्बिनीमा प्रार्थना गर्न सकिन्थ्यो होला ?
यो संकटको समयमा नेपाल चीनको सहयोगका लागि अगाडि आओस् । हामी अरु केही नभएपनि असल छिमेकीको भावना व्यक्त गर्न सक्छौं । चिकित्सकहरु पठाएर सेवा गर्न सक्छौं । यसै बेला हामी यस डरलाग्दो रोग निदानका बारेमा सिक्न पनि सक्छौं । हङ्गकङ्ग र मेन्लैन्ड दुबैतिर हाम्रो सम्पर्क बाक्लो छ । होसियार पनि रहौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकपटक विचार गरौँ त ?

डा. गोविन्दशरण उपाध्याय । मलेसिया एउटा मुस्लिम राष्ट्र हो जहाँ हरेक पांच वर्षमा

हाम्रो कर प्रणालीकाबारेमा कहिलेसम्म मौन बस्ने ?

डा. युवराज संग्रौला । धेरै नेपालीमा एउटा रोग छ, त्यो हो समस्या नोखोतल्ने

धर्मनिरपेक्षताको दर्शन र नेपाल

डा. गोविन्दशरण उपाध्याय । १. धर्म निरपेक्षता कि पन्थ निरपेक्षता भारतीय संविधानको प्रस्तावनामा

यिनै भिजनविहीन र निष्ठारहित नेताबाट समृद्धि सम्भव होला ?

डा. बाबुराम भट्टराई । धेरै महानुभवहरूले बाबुराम ‘एक्लियो’ ‘हरायो’ भनेर चिन्ता गरेको देखियो।