सामिप्यताको सपना



बिपनिमा कहिलेपो थिएँ र?
सामिप्यताको सपना,
भातृत्वको सपना,
सम्पन्नताको सपना,
स्वतन्त्रताको सपना ,
हो, म सपनाको पनि सपनामा थिएँ,
र अझै छु।
हो म सदा भ्रममा :
आरोग्यताको भ्रम,
प्राप्तिको भ्रम,
सुन्दरताको भ्रम,
मधुरताको भ्रम,
भ्रमागमनको भ्रम,
भ्रमनिवारनको भ्रम,
यथार्थ बोध को भ्रम ,
एवम् बोधित्त्वको भ्रम।
विश्व कार्की

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौँ । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ

जगदम्बा–श्री र मदन पुरस्कार प्रदान

काठमाडौँ । मदन पुरस्कार गुठीले २०८१ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार भाषाविद्

देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधतायुक्त हाम्रो

राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिम र कर्णालीको भाषा एवं साहित्य क्षेत्रमा योगदान