सामिप्यताको सपना



बिपनिमा कहिलेपो थिएँ र?
सामिप्यताको सपना,
भातृत्वको सपना,
सम्पन्नताको सपना,
स्वतन्त्रताको सपना ,
हो, म सपनाको पनि सपनामा थिएँ,
र अझै छु।
हो म सदा भ्रममा :
आरोग्यताको भ्रम,
प्राप्तिको भ्रम,
सुन्दरताको भ्रम,
मधुरताको भ्रम,
भ्रमागमनको भ्रम,
भ्रमनिवारनको भ्रम,
यथार्थ बोध को भ्रम ,
एवम् बोधित्त्वको भ्रम।
विश्व कार्की

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कथाः ब्रेकअप

अन्जु शर्मा । लोकसेवा पास भएर म पहिलो नियुक्ति पत्र बोकेर देशको सुदूरपूर्वी

‘बौहिनिया’ लिएर आए साहित्यकार पोखरेल

काठमाडौं । गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य

साहित्यकार शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार

पोखरा । राष्ट्रिय मुक्तक पुरस्कार–२०८० बाट साहित्यकार उषा शेरचन पुरस्कृत भएकी छन् ।

बिहीबारदेखि सुरु हुने जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवको तयारी पूरा

  जनकपुरधाम । बिहीबारदेखि सुरु हुने चौथो जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य