दक्षिण कोरियामा धावनमार्गमै विमान दुर्घटना



सियोल । दक्षिण कोरियामा धावनमार्गमै विमान दुर्घटना भएको छ । १८१ जना यात्रु सवार विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा कम्तिमा २८ जनाको मृत्यु भएको छ । विमानमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए । जेजु एयरको उक्त विमान थाइल्याण्डबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका दुई डीआइजी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) लाई

दक्षिण कोरियाले जेजु एयर फ्लाइट डाटा रेकर्डर अमेरिका पठाउने

सियोल । दक्षिण कोरियाली सरकारले बुधबार दुर्घटना भएको जेजु एयर विमानको फ्लाइट डाटा

न्यु अर्लिन्समा सवारी साधनले भीडलाई ठक्कर दिँदा १० जनाको मृत्यु, ३० घाइते

वासिङ्टन । अमेरिकी शहर न्यु अर्लिन्सको एक लोकप्रिय पर्यटकीय क्षेत्रमा एउटा सवारी साधनले

निर्वाह भत्ता सरकारी सरह नदिए प्रतिकारमा उत्रने आवासीय चिकित्सकको चेतावनी, मन्त्री र आयोग उपाध्यक्षलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । आवासीय चिकित्सहरुले सरकारी सरह निर्वाह भत्ता नपाए आन्दोलन गर्ने चेतावनी दिएका