पार्टी कार्यालयमा बाढी पसेपछि होटलमा एमालेको सचिवालय बैठक



 

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक राजधानीको एक होटलमा सुरु भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार पार्टी केन्द्रीय कार्यालय डुबानमा परेकाले बैठक अयन्त्र आयोजना गरिएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयका साथै  हालैको बाढीपहिरो, राहत तथा उद्धारबारे समीक्षा हुने उनले जानकारी दिए । बैठकमा पार्टीको भावी रणनीतिबारे पनि छलफल हुनेछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रसङ्घको महासभामा देशको स्वाभिमान र राष्ट्रियता उच्च पार्ने काम गरेंः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा आफूले गरेको

बाढीपहिरो प्रभावितका लागि राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले बाढीपहिरो प्रभावितका लागि प्राकृतिक विपद् तथा राहत कोषमा ५०

परराष्ट्रमन्त्री राणा र एमसीसी प्रमुख कार्यकारी एलिसाबीच भेटवार्ता

वाशिङ्गटनडिसी (अमेरिका) । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज

परराष्ट्रमन्त्री राणा र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले अमेरिकी उपविदेशमन्त्री उर्जा जियासँग भेटवार्ता गरेकी छन्