नेपाली हिन्दूहरूलाई कहाँ पठाउने ?
डा.गोविन्दशरण उपाध्याय ।
(१) अस्ति एउटा कार्यक्रममा एउटा युवकले “यो देश हाम्रो पनि हो“ भन्दै ‘घृणावाद’ विरुद्ध बोलेपछि म यस विषयमा सोच्न बाध्य भएँ । लाग्छ, आजको राजनैतिक नेतृत्वले नेपाल एकीकृत गर्ने राजा पृथ्वीनारायण शाहले इसाईहरूलाई देश निकाला दिएको र ‘असली हिन्दुस्थान’ भनेर घोषणा गरेको कार्यलाई अपराध मानेर बदला लिइरहेको छ । त्यतिमात्र होइन, सक्ने भए यो धर्मनिरपेक्ष तन्त्रले राजा पृथ्वीनारायण शाहलाई विगतमा पुगेर गणतान्त्रिक मृत्यु दण्ड नै मुकरर गर्थ्यो होला ! नेपाली हिन्दूहरू सहिष्णु हुन् कि काँतर वा स्वामी भक्त हुन् निर्क्यौल गर्न गाह्रो छ ।
(२) नेपाली हिन्दू धर्म, संस्कृति तथा सभ्यता विरुद्ध विष बमन गर्ने, इतिहासलाई मनोवादका रूपमा प्रस्तुत गर्ने काम मोदनाथ प्रश्रितको ‘देवासुर’सङ्ग्रामपछि भएको हो । त्यसपछिका लाल–साहित्य र साहित्यकारहरूको काम नै ‘नेपाली हिन्दूप्रतिमानहरू विरुद्ध’ प्रहार गर्ने मात्र रहेको देखिन्छ । सन् १९७२ को परिवर्तनपछि समाजवादी मोर्चाहरू र सन् १९९८ पछि नयाँ ‘लालमोर्चा’को प्रमुख रणनीतिनै हिन्दू–संस्कृतिउपर प्रहार गर्ने रह्यो । मुक्तिनाथहरू मारिने, बटुकहरूको टुप्पी काटिने, संस्कृत विविमा आगो लगाउने, देवस्थलहरुको सम्पत्ति कब्जा गर्ने (अहिले पनि संस्कृत विवि र स्वर्गद्वारीको सम्पत्ति कब्जामा छ) र मन्दिरहरूमा आगो लगाउने, गौवधलाई प्रश्रय दिने कार्यमा इसाईहरूसंग प्रत्यक्ष सहयोग प्राप्त गरेको तत्थ्य डा. केवी रोकायाहरूले बोलेकै छन् ।
(३) अंग्रेजहरू विजेता थिए, उनीहरूले आफ्नो बर्चस्वका लागि इतिहास लेखे, शिक्षा व्यबस्था निम्त्याए, शोषण गरे – बुझ्न सकिन्छ । राजा पृथ्वीनारायण शाहको कार्यले नेपालको अस्मिता जोगिएको थियो । शाह राजाहरू र राणाहरूले नेपालमा जे–जसरी शासन गरे, त्यो नेपालमा मात्र होइन विश्वभरीनै यस्तै थियो । जे–जस्तो थियो, इतिहासमा थियो । इतिहासलाई गालीगलौज गरेर ‘पेट’ पाल्ने राजनैतिक संस्कार नेपाली नेतृत्वले कहाँबाट सिके ? खोज्न जरुरी छ । त्यो भन्दा पनि अझैं जरूरी नेपाली रैथाने हिन्दू समाज विरुद्ध विषबमन गरेर, शत्रुतापूर्ण अभिव्यक्ति र व्यबहार गरेर “नेपालको विकास कसरी गर्ने हुन्छ ?’ सायद हरेक नेपालीले सोध्नु पर्ने प्रश्न हो ।
(४) अंग्रेजहरूले ‘हिन्दू ककेसीयाबाट आएका हुन्’ भन्दै इतिहास लेखे ।विजेताले लेखेको इतिहासले भारतीयहरू प्रभावित भए । नेपालीका लागि यस्तो इतिहासको महत्व नै थिएन । भोल्गा से गंगा तक’ पढेर होस् वा विजेताहरूले लेखेको इतिहास मानेर ‘आफैलाई विदेशी, आक्रमणकारी मानेर आफ्नै जरोकिलो काट्नेहरू’को कुरा पत्याउने र देशभरिका विश्वविद्यालयहरूमा यो असत्यको पुलिन्दा पढाउने दुर्भाग्यशाली विश्वको एकमात्र देश नेपाल नै होला ! भारत त अंग्रेजको उपनिवेश थियो तर नेपाल र नेपालीलाई आफ्नो इतिहास खोज्न र स्थापित गर्न कसले रोक्यो । जब नेपालका आदिवासी रैथाने हिन्दूहरूले आफ्नो देश आफ्नो इतिहास तथा पहिचानको कुरा उठाउँछन्, तवतव राज्यसत्ताले हिन्दुहरूलाई शत्रु देख्छ । अनि, ‘हिन्दुहरू आक्रमणकारी हुन्’ भन्नेहरूको आत्मसम्मानका लागि हिन्दूहरूको अपमान गर्छ ।
(५) केही पूर्वप्रमहरू र नेतृत्वमा वसेकाहरूले प्रष्टसंग धेरै पटक हिन्दूहरू विरुद्ध विष बमन गरेका छन् । हिन्दूहरूका संस्कृति विरुद्ध आक्रमण गरेकै छन् । केही नेताहरू छन् जुनलाई बारम्वार हिन्दु–संस्कृति विरुद्ध विष बमन गर्न मजा आउँछ । यस्ता समूह वा व्यक्तिलाई ‘घृणावादीको कित्तामा राखेर’ राज्यले दण्ड दिनुपर्छ । घृणावादी अनुहारमा जातीयता लेखिएको हुन्छ । वर्गमुक्तिको बाटोलाई तिलान्जली दिएर “जातीय झुण्ड“हरूको तुष्टीकरणमा लागेका छन् । हिन्दूहरूलाई गालीगलौज गर्दै आफ्नो मौलिक अस्तित्व खोजेको नाटक गर्नेहरू सबै ‘जातीय झुण्ड’ हुन् । आफ्नो छिमेकीसंग प्रेम गर्दा आफ्नो धर्म, संस्कृति, संस्कार तथा भाषाको रक्षणमा जुटेका सबै ‘रैथाने’हरूप्रति कसैको गुनासो छैन, हुनु पनि हुँदैन । नेपालका रैथाने हिन्दूहरूको मानमर्दन गरेर आफ्नो नक्कली अस्तित्व खोज्नेहरूनै हुन् जसले ‘हिन्दू नेपालका आदिवासी होइनन्, शरणार्थी हुन् भन्दै देशलाई विखण्डनको बाटोमा लतारी रहेको छ ।
(६) यो देश सनातनी हिन्दूहरूकै हो । यो देश ऋषिहरूको तपस्याले आर्जित गरेको हो । ‘हिन्दू शरणार्थी हुन्’ भन्दै केही भुस्याहा कुकुर र तिनका मतियार भुक्दैमा इतिहास झूटो हुँदैन । सधैं ब्राह्मण, क्षेत्रीलाई गालीगलौज गर्नेहरू निःसन्देह प्रायोजित अराजक तत्व हुन् । सम्पूर्ण नेपालको ८१% जनसंख्याको प्रतिनिधित्व गर्ने हिन्दू ‘विदेशी, शरणार्थी रे’ जसको सङ्ख्या सम्पूर्ण जनसंख्याको १–२% प्रतिशत मात्रै छ, त्यो आदिवासी जनजाति रे ? हो, यहाँका नाक चुच्चे र थेप्चे सबै आदिवासी जनजाति हुन् तर “हिन्दूहरूलाई गालीगलौज गर्ने र शरणार्थी“ भन्ने भुस्याहा कुकुरहरू सामाजिक सहृदयी सम्बन्ध विगार्न प्रायोजित गरिएका “बास्टर्ड“ हुन् । यस्ता बौलाहा बास्टर्डहरूसंग जोगिनु पर्छ । यी बास्टर्डहरूले प्रष्टसंग बुझ्नु पर्छ, यो देश तिमी बास्टर्ड बाहेक सम्पूर्ण नेपालीहरूको साझा फूलवारी हो ।
(७) सबैले बुझ्नुपर्छ ‘बास्टर्ड’हरूको मुख्य काम (१) हिन्दूहरू विरुद्ध जनजातिवादीवासी समुदायलाई नानाथरी कुरा गरेर भड्काउने (२) हिन्दूकरण र ब्राह्मणवाद भन्दै विदेशी धार्मिकसमूहलाई प्रोत्साहन दिने (३) हिन्दू समुदायलाई विदेशी आक्रमणकारी भन्दै रोइलो गर्ने र मुखबाट निस्कने शब्दमा हिन्दुहरू विरुद्ध घृणा व्यक्त गर्ने (४) सहअस्तित्व, सहमति तथा सहकार्यको प्रस्ताव सुन्ने नसक्ने । (५) जातीय तथा भाषिक पहिचानका नाममा ‘कार्यक्रम’ गर्ने र ठूला राजनैतिक नेताहरूलाई बोलाएर ‘बाहुनक्षेत्री’लाई गालीगलौज गर्ने (६) आफ्नो धर्म, संस्कृति तथा भाषा जोगाउन प्रयत्न र सहकार्य गर्नुको सट्टा आफ्ना छोराछोरीलाई अंग्रेजी रोमनमा बाहुनक्षेत्री विरुद्ध विष बमन गर्न सिकाउने तथा सरकारी पार्टीहरूलाई सजिलैसंग ब्ल्याक मेलिंग गर्न जातीय अल्पसंख्यकको कार्ड चल्ने ।
(८) अथर्वशीर्षले प्रष्टरूपमा ई.पू. ८०० तिर बोलेको नेपालका निमाता को हुन् ? अलिअलि अक्षर चिनेकोले बुझ्न सक्छ । समानदर्शी ऋषिहरूले स्थापित गरेको देशले ‘बसुधैव कुटुम्बकम’को संदेशमात्र विश्वलाई दिएको छैन अपितु कालक्रममा भ्रमण गर्दै आएका, आक्रमण गर्न आएका र शरण माग्न आएका सबैलाई स्वागत गरेको छ । आर्यन् र मङ्गोल, नाकथेप्चे र चूच्चेको अनर्थ विचार कुनै शास्त्रमा छैनन् । भाषाका आधारमा, भूगोलका आधारमा, रूपरङ्गका आधारमा, कानका आधारमा, छालाका आधारमा नेपाली–नेपालीहरू बीच विभेद निम्त्याएर ‘हिन्दू अस्मिता, गौरव तथा इतिहासलाई गालीगलौज गर्नेहरू महान् ‘आर्यपुत्त्त’को देशका लागि सर्वाधिक घातक शक्ति हुन् । यिनको जात, भूगोल, वर्ण, भाषा तथा चिनारीनै पैसा हो । नेपालीहरूले बुझ्दैछन् ।
(९) यसको अर्को पाटो पनि छ । हिन्दुहरू ‘जान दे यार’को चंगुलमा फँसेका छन् । आफ्नो धर्म, संस्कार होस् वा अधिकार अथवा अस्मिता नै किन नहोस्, सचेत भएर तेसको रक्षा गर्ने, सम्मान गर्ने, पुस्तान्तरण गर्ने काम हिन्दूहरूकै हो । यहुदीले बडो गौरवका साथ आफ्नो परिचय दिन्छन् । इसाई र मुस्लिमहरूमा पनि आफ्नो धर्म, संस्कारप्रति गौरव छ । बौद्ध, जैन तथा शिखहरूले पनि सधैं आफ्नो संस्कारमा गौरव गर्छन् । हजारौंवर्षसम्म हिन्दूहरूउपर गरिएका मनोबैज्ञानिक आक्रमणहरूले होला, हिन्दुहरूले आफ्नो आत्मगौरव गुमाएका छन् । विदेशीहरूले देखाएको बाटो, लेखेको लेखोट र बोलेको बाणीमा विश्वास बढेको छ । अब हरेक हिन्दुले गौरवशाली इतिहासको पृष्ठभूमिमा पराईआक्रमणहरूको प्रतिरोध गर्नु पर्छ । हिन्दू, जैन, बौद्ध तथा शिखहरूको आध्यात्मिक भाषा संस्कृत हो । अध्यात्मका सवालमा संस्कृत र व्यवहारका सवालमा आफ्नो मातृभाषाप्रति गौरव गर्नुपर्छ ।
(१०) आजको सत्य होः नेपालका केही नवअभिजात्य र धर्मपरिवर्तन गरेका समुदायले हिन्दु धर्म, संस्कृति तथा विज्ञानको सधैं आलोचना गर्छन् । ती आलोचनाको उत्तरमा न्युनतम प्रतिरोध पनि हुँदैन । अव समय आएको छ, हरेक हिन्दूले आफ्नो धर्म, संस्कृति तथा परम्पराका आलोचक, विध्वंसकहरूलाई तिनकै भाषामा उत्तर दिन आरम्भ गर्नु पर्छ । मन्दिरभित्रको शिव लिंग भंजकहरूलाई क्षमा गर्न हुँदैन । राम नवमी, होली वा दिवालीका अवसरमा हिन्दू संस्कार विरुद्ध बिष बमन गर्नेहरू बिरुद्ध ‘सहनशीलता’ देखाउने भूल गर्नु हुँदैन । मूर्ति विसर्जन गर्दा जनाजान अवरोध उत्पन्न गरिएको छ, भने त्यो अपराध हो । अपराधीले दण्ड पराउनु पर्छ । यस्तो अवसरमा चूप लाग्दा (सहनशीलता) आत्मघात हुन्छ । आज हुँदै गरेका अवरोधहरूप्रति चूप लाग्ने वा सहनशील हुँदा भविष्यमा राष्ट्रनै गुम्न सक्छ । नेपालको जनसंख्यामा ८१.३% हिस्सेदारी भएका हिन्दूहरूमा रौद्ररस संचार हुनैपर्छ ।
११. लोकतन्त्र, प्रजातन्त्र वा गणतन्त्र बहुमतको राज्य व्यबस्था हुन् । नेपाली राज्यव्यबस्थामा केही घृणावादीहरू हिन्दू विरुद्ध सत्तासँग निकट भएर सरकारी तन्त्रलाई हिन्दूहरूको अस्मिता हरण गर्दा “नदेख्ने, नसुन्ने र नबोल्ने“ बनाएका छन् । अर्को शब्दमा, तन्त्र नै हिन्दू बहुमतको अपमान गर्नेहरूको मतियार बनेको छ । घृणावादीहरूको मतियार बनेको छ । एक्लाएक्लै हिंडेर ती ‘मतियार’हरू परास्त हुँदैनन् । आफ्नो मातृभूमि, सनातन भूमि तथा आर्यभूमिको गौरवको रक्षा नै हिन्दुहरूको रक्षा हो । हिन्दूहरूको रक्षा नै आर्यभूमिको गौरवको निरन्तरता हो । हिन्दूहरू आक्रमणकारी हुन्, हिन्दुहरू विदेशी हुन्, हिन्दूहरू आदिवासी होइनन् भन्ने घृणावादीहरू र तिनको विषाक्त आइदियोलोजी परास्त हुनैपर्छ । नेपाल वैदिक सनातनीहरूको मातृभूमि हो र सम्पूर्ण नेपाली हिन्दूहरू यहाँका मौलिक निवासी हुन् । हिन्दू गौरवको बटमलाइन यही हो, हुनुपर्छ र रहने छ । नेपालको ८१% जनतालाई विदेशी आक्रमणकारी भन्नेहरूले ‘हिन्दूहरूलाई भारत वा ककेसीया कहाँ पठाउने विचार गर्नुभएको छ ?
स्वस्त्यस्तु