गएको मुसोले ‘संविधान’ खान्थ्यो, आएको मुसोले धान खायो…



एउटा मुसो खाएर गयो
अर्को मुसो खान आयो

गएको मुसोले ‘संविधान’ खान्थ्यो
आएको मुसोले धान खायो

हामी किसान, हाम्रो जिन्दगी
मुसा लखेट्दैमा जाने भयो !

अर्जुन पराजुली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राज्यका अरू निकाय सरह न्यायाधीशलाई पनि स्वेच्छाचारी हुने हक र स्वतन्त्रता छैन

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूले अदालतको आदेशको स्वच्छ टिप्पणी गर्दा न्यायाधीश

आयोजक बागमतीलाई पराजित गर्दै संकटालाई सभापति कप फुटबलको उपाधि

काठमाडौं । संकटाले सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार दशरथ

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग

सरकारका काम कारबाहीविरुद्ध माओवादी संसदमा सशक्त रुपमा प्रस्तुत हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने