यतिले धीत अझै मरेन मेरो सरकारको, कोरोनाको खोप लाउनेमा आफन्त …



कारमा आफन्त
सरकारमा आफन्त

भन्सारमा आफन्त
धनसारमा आफन्त

भ्रष्टाचारमा आफन्त
अख्तियारमा आफन्त

उपचारमा आफन्त
ठेकेदारमा आफन्त

राहतका हारमा आफन्त
अक्सिजन अहारमा आफन्त

अनुदान–राशिमा आफन्त
सुकुम्बासीमा आफन्त

तक्माले छाती छाउनेमा आफन्त
सजाय माफी पाउनेमा आफन्त

यतिले धीत अझै मरेन मेरो सरकारको
कोरोनाको खोप लाउनेमा आफन्त !!

अर्जुन पराजुली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साढे ६ खर्बको घाटा बजेट ल्याउन सकिने गरी स्रोतको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब

अहिले राष्ट्रियतामाथि खतरा छ : खनाल

धनुषा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले हाल

बर्खायाममा यातायात नियमित सञ्चालन हुनसक्ने गरी बिपी राजमार्गको मर्मत गरिँदै

काभ्रे । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको