अक्सिजन माग तिमी,बेसार-पानी दिन्छु म…



मान विना सन्देह,विना प्रश्न
जे भन्छु म

हुनेछ सब ठिकठाक इहलाेकमा।
अक्सिजन माग तिमी,बेसार-पानी दिन्छु म
आइसीयु माग तिमी,अम्बापात दिन्छु म
र भन्छु म-

मिथ्या हुन् यी सब
अक्सिजन,आइसीयु र भेन्टिलेटर
सत्य हाे केवल पावन रामनाम
ठाेरीवासी मेरा अप्रतीम भगवान्।
– आशु कवि खड्गप्रसाद शर्मा ओली

खगेन्द्र संग्रौला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ