यसो गरे भ्रष्ट्राचार, घुसखोरी, कालोबजारी घट्ने थियो कि ?



डा. रवीन्द्र पाण्डे ।
– के मान्छे पैसा कमाउने मेसिन हो ?
– कति पैसा कमाएपछि मान्छेलाई पैसा पुग्छ ?
– कहिलेदेखि पैसा कमाउन छोड्नुपर्छ ?
– हामीले आफ्नो लागि मात्र पैसा कमाए पुग्छ कि छोराछोरी, नातिनातिनीलाई पनि ?
– के हाम्रा छोराछोरी असक्षम छन् भन्ने हाम्रो विश्वास हो ?
– मान्छेको छोंटो जीवनमा पैसा बाहेक कमाउनुपर्ने अन्य कुरा छैनन् र ?

– यी कुरामा छलफल / बहस हुने हो भने भ्रष्ट्राचार, घुसखोरी, कालोबजारी तथा अनियमितता घट्ने थियो कि ?
– पैसाको लागि हुने तनाब र धपेडीजन्य मृत्युलाई रोक्न सकिन्थ्यो कि ?
– मान्छेको जीवन थप सुन्दर र तनावरहित हुन्थ्यो कि ?
– – मान्छे थप स्वस्थ र चिरन्जीवी हुन्थ्यो कि ?
– समाजमा हिँसा, अपराध कम हुन्थ्यो कि ?
– आफ्ना सन्तानलाई सक्षम बनाए पुग्छ भन्ने धारणा बिकास हुन्थ्यो कि ?
– पैसा कमाउने तिर्खाले मुख प्याकप्याक सुक्ने थिएन कि ?

– पैसा साध्य होइन, जीवनलाई सहज र सुखी बनाउने साधन हो | साधनप्रति आजीवन मोह हट्ने थियो कि ?

यसमा यहाँहरुको के धारणा छ ? शास्त्र र विज्ञानको के भनाइ छ ? गम्भीर बहस गरौँ है !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५

दोहाबाट काठमाडौँ आउँदा मलद्वारमा सुन लुकाएर ल्याउने तीनजना विमानस्थलबाट पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय

नेपाल र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति

  काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा

खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज निर्माण

खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ