हे भगवान ! अख्तियारले मात्र पनि सही काम गरिदिएको भए…



शारदाप्रसाद त्रिताल ।

हे भगवान ! अख्तियारले मात्र पनि सही काम गरिदिएको भए…
अहिलेका नेताहरुमध्ये धेरैजसो भ्रष्टाचारको अभियोगमा राजनीतिक रिङ्बाट बाहिर भइसकेका हुन्थे । देश र जनताका लागि उत्तरदायी भएर काम गर्ने इमान्दार नेताहरुले जिम्मेवारीमा पुग्ने अवसर पाउने थिए । बाँकी फटाहाहरुमा पनि डर हुने गथ्र्यो र अहिलेको जस्तो हाकाहाकी भ्रष्टाचार गर्न अघि सर्दैनथे र भ्रष्टाचार गरिहालेमा अख्तियारले क्रमशः कारवाही गर्दै जान्थ्यो ।

भ्रष्ट नेताहरुको साथमा लागेर देशलाई कङ्गाल बनाउन सघाउने उच्चस्तरका अनेकौं कर्मचारीहरु पनि भ्रष्टाचारको अभियोगमा कारवाहीमा परिसकेका हुन्थे । योग्य र इमान्दार कर्मचारीहरुले सहज किसिमले काम गर्न पाउने थिए । देशको विकास निकै अगाडि बढिसकेको हुन्थ्यो । अहिलेको राजनीतिक संकट आउने नै थिएन । लोकतन्त्रको सुदृढिकरण भइरहेको हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछाने एक करोड धरौटी बुझाएर रिहा

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एक करोड धरौटीमा रिहा भएका

सरकार आफ्नो उद्देश्यबाट च्यूत भएको राप्रपाको निष्कर्ष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले यसअघि सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको

अध्यादेशकाबारेमा कांग्रेसले गर्यो विज्ञसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशका विषयमा विस्तृत छलफल गरेको छ ।

रविसँग एक करोड धरौटी माग

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड