मौसमी फ्लु र कोरोना संक्रमणका लक्षण कसरी थाहा पाउने ?



– डा. रवीन्द्र पाण्डे |

सामान्य / मौसमी फ्लु र कोरोना संक्रमणका लक्षण
.
अहिले मौसम परिवर्तनको समय हो | यो समयमा प्रत्येक बर्ष रुघाखोकी लागिरहेको थियो | कोरोना संक्रमण समुदायमा फैलिएको बर्तमान अवस्थामा रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि भनेर त्रसित हुनेको संख्या धेरै छ |
.
मौसमी रुघाखोकीका लक्षण –
– नाकबाट पानी आउने
– नाक बन्द हुने
– हाच्छ्युं आउने
– शरीर दुख्ने
– हल्का ज्वरो आउने
– टाउको दुख्ने
– शरीर दुख्ने
– सामान्य उपचार तथा आरामले फाइदा गर्ने
– छोंटो समयमा निको हुने
– अस्पताल भर्ना हुनुपर्ने अवस्था प्रायः नआउने
.
.
कोरोना संक्रमणका लक्षण –
– उच्च ज्वरो आउने
– सुख्खा खोकी लाग्ने
– एकदम थकाइ लाग्ने
– सास फेर्न गाह्रो हुने
– स्वाद वा / र गन्ध थाहा नहुने
– घांटी खसखस गर्ने / बोलि परिवर्तन हुने
– खाना नरुच्ने
– निको हुन १० दिन लाग्न सक्ने
– अक्सिजन / आइसीयुको उपचार आबश्यक पर्न सक्ने
.
यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफुले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने | तापक्रम, अक्सिजन हेरिरहने | आवश्यक परे पिसिआर टेस्ट गर्ने | चिकित्सकको सल्लाह बमोजिम उपचार गर्ने |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नवलपुरमा पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलाको पुल भासिएको छ

कानुन मन्त्री र मुख्यसचिवलाई साथमा लगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपराह्न शिष्टाचार भेट

ओली सरकार अब नचल्ने निष्कर्षका साथ प्रचण्डले थाले छलफल, माधव नेपाल र राजेन्द्र लिङ्देनसँग वार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुसँगको संवादलाई तीव्र

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुने

गण्डकी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट केही