‘सकभर सर्वसम्मति, नभए कमिटीको प्रक्रिया अनुसार छिटोभन्दा छिटो निष्कर्ष निकाल्नुपर्छ’



विष्णु रिजाल ।

संकटबाट गुज्रिरहेको नेकपालाई सुझबुझ, सहमति र एकताका साथ पार लगाउन नेतृत्वले अधिकतम लचकता अपनाउन जरुरी छ । विधानले व्यवस्था गरेबमोजिम सकभर सर्वसहमति, नभए कमिटीको प्रक्रिया अनुसार छिटोभन्दा छिटो निष्कर्ष निकाल्नुपर्छ । कुनै विषयमा कमिटीमा एकमत हुन नसकेमा बहुमतको निर्णयलाई पार्टी निर्णयका रूपमा विधानले व्यवस्था गरेको छ ।

यसअघि कतिपय विषयमा असहमति हुँदा माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेखेर भए पनि पार्टी निर्णय कार्यान्वयनमा सघाएको दृष्टान्त पनि छ ।

अझै समय घर्किसकेको छैन । एकता नेताहरूले नै गर्नुभएको हो । जसरी आफैंले जन्माएको बच्चाको ज्यान तल-माथि गर्ने अधिकार आमा-बाबुलाई छैन, त्यसरी नै एकतामा खलल पार्ने अधिकार एकता गर्ने नेताहरूलाई छैन ।

​​​​​​​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मसलेदार खाना खानुका फाइदा छन् ?

खुर्सानी, बेसार र अन्य मसलाहरू स्वास्थ्यका लागि फाइदाजनक रहेको दाबी गरिँदै आएको छ

एमाले इलामको अध्यक्षमा बराल निर्वाचित

इलाम ।  नेकपा एमाले इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन्। आज बिहान सम्पन्न

ओलीजीलाई धन्यवाद, कसैको जागिर नखोसी रवि लामिछानेलाई नयाँ काम दिएकोमा !

नारायण गाउँले । युरोप अमेरिकातिर काम पाउन सजिलो छ, खुला बजार छ, त्यसैले

यसरी गरियो गण्डकी प्रदेशसभा सदस्य गौचनको अन्तिम बिदाइ

गण्डकी । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको अन्तिम बिदाइ गरिएको छ । कात्तिक