थप ४३४ मा कोरोना संक्रमण, संक्रमितको संख्या ११ हजार १६२ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३४ मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ५४३ जनाको परीक्षण गरिएको छ भने आरडिटीबाट ४ हजार १६७ जनाको कोरोना परीक्षण गरिएको छ ।

त्यस्तै क्वारेन्टाइनमा ७४ हजार २२ जना रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै बिहीबार ३१२ जना डिस्चार्ज भएका र योसँगै डिस्चार्ज हुनेको संख्या २ हजार ६५० पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै ५०९ रेडजोनमा रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि