कोरोना संक्रमणबाट विश्वमा एक लाख २६ हजार भन्दा बढीको मृत्यु



कोरोना भाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या १ लाख २६ नाघेको छ । बुधबार बिहानसम्म १ लाख २६ हजार ५ सय ३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यसैगरी १३ लाख ९२ हजार १०५ कोरोना संक्रमितको उपचार भइरहेको छ । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा २५ हजार ९ सय ८९ जनाको मृत्यु भएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनाको मृत्यु भएको छ । इटलीमा २१ हजार ६७, स्पेनमा १८ हजार २५५, फ्रान्समा १५ हजार ७२९ तथा बेलायतमा १२ हजार १०७ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन लामो समयदेखि नेपालको एक भरपर्दो र महत्त्वपूर्ण विकास साझेदारः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरले एक चीन नीतिको सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै

नाइजेरियामा सैनिक कारबाहीमा २५ लडाकुको मृत्यु

अबुजा । नाइजेरियाली सेनाले कुख्यात विद्रोही लडाकु समूह बेलो टुर्जीको नेतृत्वमा रहेको गिरोहका

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

ताइयुवान। चीनले उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहीबार ‘नयाँ उपग्रह

बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय

रायपुर । भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै