किन कुर्नुपर्यो कोरोनालाई ?



सरकार भन्दैछ, नेपालमा कोरोना संक्रमण फैलियो भने हामीले एयरपोर्ट बन्द गर्छौं, स्कुल बन्द गर्छौं, यो गर्छौं, त्यो गर्छौं ।
यो अत्यन्तै दुख लाग्दो भनाइ हो । कोरोना संक्रमण रोक्न सकिन्छ, फैलियो भने नेपालले नियन्त्रण गर्न हम्मे पर्नेछ । किन कुर्नुपर्यो कोरोनालाई ? स्कुलका बाँकी परीक्षा एकै दिन लिएर स्कुल बन्द गर्नु जरुरी छ ।

एयरपोर्ट आजैदेखि बन्द गर्यो भने नेपालले अकल्पनीय क्षति बेहोर्नुपर्ने छैन । नाइट क्लब, भोजभतेर, सिनेमा हल, स्वीमिङ पुललगायतका जोखिम क्षेत्र आजै बन्द किन नगर्ने ? आजै जनस्वास्थ्य संकटकाल किन नलगाउने ? एकजना मन्त्रि त जिम्मेवार देखियोस !
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब बागमती प्रदेशभित्रका सबै अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु हुने

  भक्तपुर । बागमती प्रदेशभित्रका प्रादेशिक अस्पतालहरूमा यही माघ २२ गतेदेखि बिहान ८

फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शुक्रबार

संसदीय समितिमा छलफलमा रहेको विधेयक फिर्ता नलिइ अध्यादेश ल्याउने सरकारको प्रक्रिया गलतः सांसद पाण्डे

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफलमा

सबै अनियमितताका सम्बन्धमा छानबिनका लागि संसदीय समिति गठन गर्न वाग्लेको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद् डा स्वर्णिम वाग्लेले