‘हाम्रो देशमा यो संक्रमण सरेमा ‘कोरोना बम’ साबित हुनेछ’



चीनमा संक्रमण भएको ३४ दिन पुगेको बिरामीबाट स्वस्थ्य मान्छेमा कोरोना सरेको छ | यसको अर्थ २ हप्तामा कोरोना भाइरस संक्रमण निस्तेज हुँदैन | यो घटनापछि चीनले क्वारेन्टाइन अबधि २१ दिन पुर्याएको छ |

अर्थात् अब कोरोना संक्रमणको लागि क्वारेन्टाइनमा १४ – १५ दिन बसेर पुग्दैन | चीनबाट आएका व्यक्तिहरु वा लक्षण देखिएका अन्य व्यक्तिलाई न्युनतम २१ दिन क्वारेन्टाइनमा राख्नुपर्दछ | हाम्रो एयरपोर्टको कोरोना स्क्रिनिंग सिस्टम निकै कमजोर छ |

जापानमा त क्रुजबाट सरेको भाइरसले करिब ३५० जना व्यक्तिमा पोजिटिभ देखिएको छ भने हाम्रो देशमा यो संक्रमण सरेमा ‘ कोरोना बम ‘ साबित हुनेछ | नेपालले विमानस्थलबाट कोरोना ओसारपसार १०० % रोक्ने कडा ब्यबस्था लागु गरोस | चीनको विमानस्थलबाट सिकोस् |

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएचओद्वारा जानकारी

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

आजदेखि एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति