‘अक्सिजन लिएर आएमात्र उपचार गर्छु’ नभन्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामी लिएर अस्पताल आउँदा अक्सिजन लिएर आउन विरामीका आफन्तलाई नभन्न आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सोमबार विज्ञप्ति जारी गरी मन्त्रालयले अस्पतालहरुलाई अक्सिजन सिलिण्डर उपलब्ध गराइरहेकाले त्यसो नभन्न आग्रह गरेको हो । केही अस्पतालले विरामीका आफन्तलाई अस्पताल आउँदा अक्सिजन लिएर आउन भनेपछि मन्त्रालयले त्यसो गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जाडो मौसममा निमोनियाबाट कसरी जोगिने ?

चितवन । चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको

सेतो रगत बनाउने उपकरण अभावमा बिरामी ‘रिफर’

बागलुङ । धौलागिरि अस्पतालमा अहिले विशेषज्ञसहितको सेवा छ । जटिल प्रकारका रोगको समयमै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा सञ्चालन गरिनेछः प्रधानमन्त्री

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा