बाँके र बर्दियामा गरी थप १४ जनामा कोरोना संक्रमण
काठमाडौं । बाँके र बर्दियामा गरी थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा दुई जिल्लामा गरी थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।