चार जिल्लामा थपिए २३ जना कोरोना संक्रमित
काठमाडौं । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा विभिन्न जिल्लाका थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन, नवलपुर, दाङ र धनुषाका गरी थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।