सुदूरपश्चिम प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण



काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिमका अछाम, डोटी र कैलालीमा गरी थप ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीका चार अस्पतालको स्तरवृद्धि गरिँदै

गण्डकी । स्थानीय तहअन्तर्गत रहेको गोरखाको आँपपिपल अस्पताल र बागलुङको बुर्तिबाङ अस्पताल गण्डकी

नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका

चितवन जिल्लामा डेङ्गी सङ्क्रमण घट्दो क्रममा

  चितवन । चितवन जिल्लामा डेङ्गीको सङ्क्रमण घट्दै गएको छ । यहाँका अस्पतालमा

विशेषज्ञ अभावमा हेटौंडा अस्पतालमा मुटुपरीक्षण उपकरण उपयोगविहीन

हेटौंडा । हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा मुटुरोगीको जाँचका लागि ल्याइएको उपकरण विगत